काठमाडौँ- इण्डियन प्रिमियर लिग अन्तर्गत आज एक खेल हुँदै छ । आज राजस्थान रोयल्स र मुम्बई इण्डियन्सबीच खेल हुँदैछ । राजस्थानको घरेलु मैदान जयपुरमा हुने यो खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि शुरु हुने छ ।…