कूटनीति

इजरायलमा ज्यान गुमाएका नेपालीको मृत्युप्रति भारतीय राजदूतद्वारा दु:ख व्यक्त

इकागज | असोज २२, २०८०

काठमाडौं -  नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले इजरायलमा आतंकवादी आक्रमणम परी भएको नेपाली नागरिकको मृत्युप्रति दु:ख व्यक्त गरेका छन्।

परराष्ट्रमन्त्री एनपी साउदलाई सम्बोधन गरेर पठाइएको पत्रमा उनले इजरायलमा भएको १० नेपाली नागरिकको मृत्युप्रति दु:ख व्यक्त गरेका हुन्। पत्रमा राजदूत श्रीवास्तवले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना पनि व्यक्त गरेका छन्।

उनले यस दुखद् घडीमा नजिकको छिमेकी मुलुकको नाताले भारत नेपालको साथमा रहेको सन्देश पनि दिएका छन्।

परराष्ट्रमन्त्री साउद नेतृत्वको बैठक : इजरायलबाट शव ल्याउने जहाज तयारी अवस्थामा राख्ने निर्णय

इकागज | असोज २२, २०८०

काठमाडौँ- सरकारले इजरायलमा जारी द्वन्द्वमा परी निधन भएका नेपाली नागरिकको शव यथाशीघ्र स्वदेश ल्याउन जहाज...

प्रधानमन्त्री र एमसीसीकी कार्यकारी अधिकृत एलिसबीच भेटवार्ता

इकागज | असोज १६, २०८०

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसी...