कूटनीति

प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

इकागज | जेठ १८, २०८०

काठमाडौं - भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । 

बिहीबार हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ताको भएको हो । यसअघि बिहीबार नै  राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर प्रधानमन्त्री प्रचण्डले पुष्प अर्पण गरेका थिए । 

बुधबार चार दिने भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्ड शनिबार स्वदेश फर्किने कार्यक्रम छ । 
 

प्रधानमन्त्री प्रचण्डद्वारा महात्मा गान्धीको समाथिस्थलमा पुष्प अर्पण

इकागज | जेठ १८, २०८०

काठमाडौं - भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महात्मा गान्ध...

प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै, राष्ट्रपति मुर्मूलाई पनि आजै भेट्ने

इकागज | जेठ १८, २०८०

नयाँदिल्ली - प्रधानमन्त्री पुष्पकमल दाहालले आज भारतीय प्रधानमन्त्री मोदी नरेन्द्र मोदीसँग भेटवार्ता गर्द...

विदेशमा बस्ने नेपालीको मताधिकार प्रत्याभूत गर्न प्रतिबद्ध छौं : प्रचण्ड

इकागज | जेठ १७, २०८०

नयाँदिल्ली- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विदेशमा बसोबास गर्ने नेपालीलाई मतदान गर्...

प्रधानमन्त्री प्रचण्डसँग भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकारको भेट

इकागज | जेठ १७, २०८०

काठमाडौँ- भारतको राजधानी नयाँ दिल्लीमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भार...

प्रधानमन्त्रीको भारत भ्रमण द्विपक्षीय हित र चासोमा केन्द्रित रहन्छ : परराष्ट्रमन्त्री

इकागज | जेठ १६, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बुधबारदेखि सुरु हुन लागेको भारत भ्रमणका ...

भारत भ्रमणमा रक्सौल—वीरगञ्ज—सिमरा नाकाको वैकल्पिक सम्भाव्यताबारे छलफल हुन्छः मन्त्री साउद

इकागज | जेठ १६, २०८०

काठमाडौँ - सरकारले नेपाल—भारत जोड्ने रक्सौल—वीरगञ्ज—सिमरा नाकाको वैकल्पिक सम्भा...