बुधबार ०४ भदौ, २०८२
Wednesday, August 20, 2025

रोग र उपचार

दशैँमा खाँदो खाने, नखाँदो बाड्ने

दशैँ र खानपान एक अर्कासँग जोडिएर आउँछन् । दशैँका बेला थरिथरिका परिकार बनाउने चलन छ । अरु बेलामा दुईथरि खानेकुरा खाए पनि चाडपर्वका बेलामा थुप्रै परिकार बनाउछौँ । खाँदो खान्छौँ, नखाँदो फ्याँक्छौँ । अन्‍नले…