काठमाडौँ- सिनामंगलस्थित लोयोला सकेण्डरी स्कुलको आयोजनामा ओजस थिएटर (शैली थिएटर) मा नाटक 'हराएकी म'को मञ्चन हिजोबाट सुरु भएको छ । शुक्रबार दिउँसो ११ बजे र १ बजे मञ्चन गरिएको नाटकमा महिला…