शिक्षा

लुम्बिनी प्राविधिक विश्वविद्यालयले माग्‍यो उपकुलपति

इकागज | असार ३१, २०७९

काठमाडौँ- लुम्बिनी प्राविधिक विश्वविद्यालयले उपकुलपतिको माग गरेको छ ।

विश्वविद्यालयको विधान, २०७९ को परिच्छेद ३ को दफा ७ को उपदफा (१) को खण्ड (ग) र दफा २३ मा भएको व्यवस्था बमोजिम उक्त पदमा नियुक्ति लागि प्रदेश सरकार समक्ष उम्मेदवारले शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय लुम्बिनी प्रदेशमा सूचना प्रकाशित भएको सात दिनमा सम्पर्क गर्नुपर्नेछ ।

   

त्रिविमा हुबहु प्रश्नपत्र बनाउने चार शिक्षकले तीन वर्षसम्म पढाउन नपाउने

इकागज | असार ३०, २०७९

काठमाडौँ - त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्रमा लापरबाही गर्ने चार शिक्षकलाई कारबाही गरेको छ । त्रिवि कार्...

प्राध्यापकले अल्छी गरेर पहिलेकै प्रश्नपत्र दिँदा प्रश्नपत्र हुबहु : त्रिवि

इकागज | असार ३०, २०७९

काठमाडौँ - त्रिभुवन विश्वविद्यालयको हुबहु प्रश्नपत्रमा प्राध्यापक नै दोषी रहेको पाइएको छ । शिक्षा तथा स्वास्...

नास्टले परिणाम देखिने गरी काम गर्नुपर्छ : शिक्षामन्त्री पौडेल

इकागज | असार ३०, २०७९

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नास्टले परिणाम देखिने गरी काम गर्नुपर्ने बत...