शिक्षा

टेलिकमका २० हजार रिचार्ज कार्ड हरायो

इकागज | साउन २४, २०८०

काठमाडौँ- नेपाल टेलिकमले दश लाख मुल्य बराबरको रिचार्ज कार्ड हराएको छ ।

टेलिकमले गोरखापत्रमा बुधवार एक सूचना जारी गर्दै टेलिकमले ५० रुपियाँ दरका २० हजारवटा रिचार्ज कार्ड हराएको हो । उसका अनुसार ती रिचार्ज कार्ड ढुवानीका क्रममा हराउन पुगेका हुन् । 

टेलिकमका अनुसार सी नं ११२२ १२०० १३७८ ०००१ देखि ११२२ १२०० १३८००००० सम्मको रिचार्ज कार्ड हराएको र खरिदकर्ताहरूले खरिद नगर्न समेत अनुरोध गर्दै सुचना जारी गरेको हो ।

सरकारले शिक्षा सम्बन्धी ऐन अघि बढाउन खोजेको भन्दै निजी विद्यालयहरूको आपत्ति

इकागज | साउन २३, २०८०

काठमाडौँ - निजी विद्यालय संगठनहरुले निजी लगानीको शिक्षा क्षेत्रलाई निरूत्साहित गर्ने गरी सरकारले शिक्षा ...

बागमती प्रदेशको सामुदायिक विद्यालयमा कमाउँदै, सिक्दै कार्यक्रम लागू गरिने

इकागज | साउन २०, २०८०

हेटौंडा- बागमती प्रदेशका सामुदायिक विद्यालयमा सिक्दै कमाउँदै एवं कमाउँदै सिक्दै कार्यक्रम सुरु गरिने भए...

त्रिविले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवैमा सोध्ने तयारी

इकागज | साउन १९, २०८०

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने गरी तयारी ग...

त्रिविको शैक्षिक ‘क्यालेन्डर’ प्रभावकारी रूपमा कार्यान्वयन गर्न समितिको आग्रह

इकागज | साउन १९, २०८०

काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मुलुकको जेठो विश्वविद्या...

डियरवाक सिफल स्कुलले अन्तर-विद्यालय स्तरीय कविता प्रतियाेगता आयाेजना गर्न

इकागज | साउन १९, २०८०

काठमाडाैँ– नेपाली भाषा र साहित्यकाे श्रीवृद्धि गर्ने उद्देश्यअनुरूप डियरवाक सिफल स्कुलले अन्तर...

प्राध्यापकहरूले विद्युतीय हाजिरी मेसिन नै बोकेर हिँडिदिए : त्रिवि उपकुलपति बास्कोटा

इकागज | साउन १९, २०८०

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि) का प्राध्यापकहरूले विद्युतीय हाजिरी मेसिन समेत राख्न नदिएको खुल...