काठमाडौं–सुनसरीको इटहरी उपमहानगरपालिकामा मेयर पदमा कांग्रेसका हेम कर्ण पौडेलले फराकिलो अग्रता बनाएका छन् । उनले एमालेका उम्मेदवार यामकुमार चुङ्गवाङ सुब्बालाई २ हजार ९ सय २५ मतले पछाडि छाड…