स्थानीय तह निर्वाचन २०७९

ओलीको वडामा कांग्रेसको प्यानल नै विजयी

इकागज | जेठ २, २०७९

काठमाडौँ–नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बस्ने भक्तपुरको सुर्यविनायक–२ मा कांग्रेसको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा कांग्रेसका प्रदीप कार्कीसहितका सदस्यका सबै उम्मेदवार विजयी भएका हुन् ।

वडाध्यक्षमा जितेका कार्कीले १ हजार ५ सय ११ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी एमालेका विश्वराज विष्टले १ हजार ३ सय ५ मत मात्रै पाएका छन् ।


 

धनुषाकाे धनाैजी र नगराईनमा मतगणना स्थगित, प्रहरीद्वारा दर्जनाै राउण्ड हवाई फायर

इकागज | जेठ २, २०७९

जनकपुरधाम - धनौजीस्थित मतगणना स्थलबाहिर विवादले उग्ररूप लिएपछि प्रहरीले हवाई फायर गरेको छ । अवस्थ...

बन्द कोठामा राखिएका सबै मतपेटिका गणना हुन्छ : प्रमुख आयुक्त थपलिया

इकागज | जेठ २, २०७९

विराटनगर - निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदान भएर मतगणना गर्ने स्थानमा आइसकेका...

मानेभन्ज्याङ गाउँपालिकाको अध्यक्षमा ज्ञानेन्द्र विजयी

इकागज | जेठ २, २०७९

ओखलढुंगा - मानेभन्ज्याङ गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली र उपाध्यक्षमा नेपाली का...

भक्तपुरमा प्रतिद्वन्द्वीभन्दा २४ हजार मतान्तरसहित जित नजिक सुनिल प्रजापति

इकागज | जेठ २, २०७९

काठमाडौँ- भक्तपुर नगरपालिकामा अहिलेसम्म फराकिलो मतान्तरले नेपकिपाकै अग्रता कायम छ । हालसम्मको मतग...

गुल्मीको छत्रकोट गाउँपालिकाको अध्यक्षमा एमालेका रामप्रसाद पाण्डे विजयी

इकागज | जेठ २, २०७९

बुटवल - गुल्मीको छत्रकोट गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका रामप्रसाद पाण्डे निर्वाचित भएका छन् । उनले ...