विराटनगर - स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश १ का छिटपुट मतदान केन्द्रबाहेक अधिकांश मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा सुरु भएको छ । मोरङको लेटाङ नगरपालिकाको शान्ति भगवती मावि र भोजपुरको अरुण गाउँपालि…