स्थानीय तह निर्वाचन २०७९

भरतपुरमा १० मतले रेनु अगाडि

इकागज | जेठ २, २०७९

चितवन - भरतपुर महानगरपालिकाका मेयरकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राखेकी छिन् । उनले १५ हजार ७ सय ३३ मत गणना गर्दा ५ हजार २ सय ५३ मत ल्याएकी छिन् ।

नेकपा एमालेका विजय सुवेदीले ५ हजार २ सय ४३ ल्याएका छन् । स्वतन्त्र तर्फबाट उम्मेदवार रहेका जगन्नाथ पौडेलले २ हजार ५ सय १ मत ल्याएका हुन् ।

नेपाली कांग्रेसका उपमेयरको उम्मेदवार चित्रसेन अधिकारीले ६ हजार ३ सय २७ र राप्रपाकी हिमला गुरुङले ४ हजार २ सय ४४ मत ल्याएकी  छिन् ।

 

कार्मारोङ्ग गाउँपालिका अध्यक्षमा कांग्रेसका छिरिङ्ग क्याप्ने विजयी

इकागज | जेठ २, २०७९

मुगु - मुगुका चारवटा स्थानीय तहमध्ये मुगुम कार्मारोङ्ग गाउँपालिकाको मत गणना सम्पन्न भएको छ । गाउँप...

पर्वतको महाशिला गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी

इकागज | जेठ २, २०७९

काठमाडौँ - पर्वत जिल्लाको महाशिला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले उम्मेदवार विजयी भए...

धनगढी उपमहानगरमा मतान्तर फराकिलो बनाउँदै हमाल, वडभन्दा २११० मतले अगाडि

इकागज | जेठ २, २०७९

काठमाडौं– धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले मतान्तर फराकिलो ...

डडेल्धुरामा कांग्रेस विपीले जित्यो अर्को वडा, अमरगढी नगरपालिका– ८ मा साँकी विजयी

इकागज | जेठ २, २०७९

काठमाडौं – डडेल्धुराको अमरगढी नगरपालिका–८ को वडाअध्यक्षमा नेपाली कांग्रेस विपीका नरबहादुर...