काठमाडौँ- सुर्खेतको लेकबेंसी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्म्देवार विजयी भएका छन् । कांग्रेसका उम्मेदवार उमेशकुमार पौडेल नेकपा एमालेका देवबहादुर रानालाई पराजित गर्दै प्रमुखमा निर्वाचित भएका हुन्…