पोखरा – पोखरा महानगरपालिकाको मतगणना रोकिएको छ । पोखरा १८ को पुनः मतगणनाको माग गर्दै एमालेका प्रतिनिधि मतगणना स्थलबाट बाहिरिएपछि गणना रोकिएको हो । उक्त वडामा खसेको मतभन्दा गणना भएको मत कम भएका कार…