काठमाडौं–झापाको गौरादह नगरपालिकामा एमाले मेयर र उपमेयर दुवै पद जितेको छ । मेयर पदमा एमालेका उम्मेदवार छत्रपति सुवेदी र उपमेयर पदमा जलवर्षा राजवंशी विजयी भएकी हुन् । मेयर पदमा निर्वाचित …