काठमाडौं – धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् । हमालले निकटतम प्रतिस्पर्धी कांग्रेसका नृपबहादुर वडलाई १२ हजार ४८ मतान्तरले हराएर उनी विजयी भएका हुन् । ह…