धनगढी – सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको जित निश्चित भएको छ । गन्न बाँकी मतभन्दा मतान्तर बढी भएपछि हमालको जित निश्चित भएको हो । मुख्य निर्वाचन अध…