रोजगारी

साढे तीन लाखले लिए विदेश जान श्रम स्वीकृति

इकागज | माघ १५, २०८०

​काठमाडौँ- चालु आर्थिक वर्षको पुससम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या तीन लाख ४३ हजार पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आवको सोही अवधिको तुलनामा यो ७१ हजारले कम हो ।

विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीका अनुसार गत आवको सोही अवधिमा चार लाख १४ हजार जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए ।

उनले भने, 'पुसमा ६५ हजार आठ सय १३ जना नेपालीले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएका छन् । यो सङ्ख्या नयाँ श्रम स्वीकृति लिने र नवीकरण गर्ने दुवैको हो ।'

चालु आवको पहिलो छ महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेको देखिए पनि साउन, भदौको तुलनामा मङ्सिर र पुसमा भने बढेको विभागको भनाइ छ ।

साउदी अरबका लागि अनिवार्य गरिएको बायोमेट्रिक प्रणाली हटाउन माग, नहटाए आन्दोलनको चेतावनी

इकागज | पुस २३, २०८०

काठमाडौँ - नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारीका लागि साउदी अरब जाने व्यक्तिका लागि ...

अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गराइँदै

इकागज | कात्तिक २४, २०८०

मकवानपुर- मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्...

एफवान सफ्ट इन्टरनेशनलको ग्रुप चिफ फाइनान्स् अफिसरमा अभिष आचार्य नियुक्त

इकागज | कात्तिक १७, २०८०

काठमाडौँ – नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट ग्रुपको ग्रुप चिफ फाइनान्स अफिसरमा अभिष आचार्य ...

भारतमा मजदुरी गर्नेहरू भन्छन् : दसैँमा घर गए गुजारा कसरी गर्नु ?

शेरबहादुर सिंह | असोज २६, २०८०

नैनीताल (भारत)- कालीकोटको खिना घर भएका दानसिंह विक दसैँको मुखमा भारतको उत्तराखण्ड राज्यको पर्यटक...

९२ प्रतिशत श्रमिक सीप तथा तालिमबिना वैदेशिक रोजगारीमा गइरहेका छन् : श्रम सचिव भण्डारी

इकागज | असोज १३, २०८०

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले यो वर्ष वैदेशिक रोजगारी...

रोजगार वृद्धि र सीप विकासका लागि सरकार प्रयत्नशील : श्रममन्त्री

इकागज | भदौ २१, २०८०

काठमाडौँ - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले स्वदेशमै रोजगार वृद्धि र सीप विकास ...

रोजगारीका लागि नयाँ गन्तव्य मुलुक खोज्ने बोर्डको योजना अझै पूरा हुन सकेन

इकागज | साउन ३२, २०८०

काठमाडौँ- वैदेशिक रोजगार बोर्डले रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्द...

नेपालमा जागिर खाने चिनियाँको संख्या बढ्दै, भारतीयको तथ्यांक राख्‍नै सकस

अतिन आचार्य | साउन ३०, २०८०

काठमाडौँ- नेपालबाट दिनहुँ २२ सय युवा विदेशी भूमिमा श्रमका लागि उड्ने गरेको श्रम तथा रोजगार विभागको त...