रोजगारी

राष्ट्रिय बीमा कम्पनीले माग्यो २४ कर्मचारी

इकागज | चैत ३, २०७९

काठमाडौँ- राष्ट्रिय बीमा कम्पनीले विभिन्न तहमा स्थायी कर्मचारीको माग गरेको छ । प्रशासन व्यवस्थापक १, प्रशासन सह व्यवस्थापक १, प्रशासन सह व्यवस्थापक (चार्टड एकाउन्टेन्ट) १, प्रशासन नायव व्यवस्थापकमा खुला र दलित २, प्रशासन नायव व्यवस्थापक (चार्टड एकाउन्टेन्ट) १, प्रशासन कानुन अधिकृत १, प्रशासन सूचना प्रविधि अधिकृत १, प्रशासन सहायक व्यवस्थापक ९,प्रशासन सहायक (क) १ र प्रशासन सहायक (ख) ६ जनासहित कूल २४ कर्मचारीको माग गरिएको बीमा कम्पनीले जनाएको छ ।

खुला, महिला, दलित, मधेशी र पिछडा क्षेत्र वर्गका उम्मेदवारले विभिन्न पदमा दरखास्त दिन सकिने सूचनामा बताइएको छ । सूचना प्रकाशन भएको मितिदेखि २१ दिन भित्रमा इच्छुक उम्मेदवारले आवेदन दिइसक्नुपर्नेछ । दोब्बर दस्तुर तिरेर चैत ३० गतेसम्म आवेदन दिन पाइने सूचनामा उल्लेख गरिएको छ ।

लोकसेवा आयोगले माग्यो ५१३ जना खरिदार, कहिलेसम्म आवेदन दिन पाइँन्छ ?

इकागज | फागुन २४, २०७९

काठमाडौँ- लोकसेवा आयोगले खरिदारका लागि दरखास्त आह्वान गरेको छ । आयोगले निजामती सेवाका सेवा समूह, उप...

बढ्यो विप्रेषण आप्रवाह, बैंकको कूल कर्जामध्ये ६६ प्रतिशतभन्दा बढी घरजग्गामा

इकागज | माघ २४, २०७९

पुस महिनामा काठमाडौं उपत्यकामा ६.९३ प्रतिशत, मधेशमा ७.४९ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र हिमालमा ६.६९ ...

मलेसियाद्वारा नेपाली कामदारलाई आफ्नै देशको कामदारसरह सेवा सुविधा दिने प्रतिबद्धता

इकागज | माघ २०, २०७९

काठमाडौँ- मलेसिया सरकारले नेपाली कामदारलाई आफ्नै देशको कामदार अनुसार सेवा सुविधा दिने प्रतिबद्धता जन...