काठमाडौँ - विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा प्रणालीमा रहेको विद्युत चुहावटलाई घटाएर १४.३५ प्रतिशतमा राख्न सफल भएको छ । नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गै…