काठमाडौं : सरकारले केराउ, मरिच, सुपारी र छोकडामा पूर्ण बन्देज हटाएको छ । सीमित परिमाणमा ल्याउन पाइने गरी बन्देज फुकुवा गरेको हो । नयाँ व्यवस्था अनुसार व्यवसायीले केराउ ८० हजार टन, सुपारी २५ ह…