काठमाडौँः नेपालको अग्रणी र ठूलो नेटवर्क भएको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले आफ्नो १०२ र १०३ औं आउटलेट प्रदेश नम्बर १ को झापा का प्रमुख बजारहरु बिर्तामोड र दमकमा संचालनमा ल्याएको छ । कम्पनीले प्रद…