बेलिनजोना- फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र युईएफएका पूर्व अध्यक्ष मिचेल प्लाटिनी दुबैले भ्रष्टाचार आरोपबाट सफाइ पाएका छन् । स्विजरल्यान्डको अदालतले ब्लाटर र प्लाटिनीलाई शुक्रबार भ्रष्टाचार आरोपबाट सफाइ दिएको हो …