काठमाडौँ - पीएसजीका स्ट्राइकर लियोनल मेस्सीले सातौ बालोन डोर अवार्ड जितेका छन् । उनले बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की र चेल्सीका जोर्गिन्होलाई पछि पार्दै सन् २०२१ को बालोन डोर अवार्ड जितेका हुन् ।…