काठमाडौँ- रियो फर्डिनान्डले म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्स्यारले पद त्याग गर्नुपर्ने अभिव्यक्ति दिएका छन् । सोल्स्यारले युनाइटेडमा आफूले सक्ने जति योगदान दिइसकेकाले ओल्ड ट्राफोर्डमा अब नयाँ प्रशिक्षक …