फुटबल

कतारमा वियर प्रतिबन्ध

इकागज | मंसिर ३, २०७९

काठमाडौँ- कतारमा आइतबारबाट सुरु हुने फिफा विश्वकपको खेलका क्रममा स्टेडियममा अल्कोहलिक वियर बिक्री नहुने भएको छ । फिफाले शुक्रबार स्टेडियममा वियर बिक्री नहुने जनाएको रोयटर्सले उल्लेख गरेको छ । 

मुस्लिम राष्ट्र कतारमा सार्वजनिक रुपमा रक्सी सेवन गर्न प्रतिबन्ध छ । विश्वकपका क्रममा रक्सी सेवनमाथि पहिलो पटक प्रतिबन्ध लागेको हो । 

इंग्ल्यान्डको फुटबल सपोटर्स एसोसियसनले सो निर्णयलाई लिएर आवास, यातायात वा सांस्कृतिक मुद्दाहरूमा कतार भ्रमण गर्ने समर्थकहरूलाई गरेको वाचा पूरा गर्न कतारको क्षमताको बारेमा चिन्ता व्यक्त गरेको छ । 

यसअघि विश्वकप आयोजकले प्रतियोगिताका क्रममा प्रशस्त मात्रामा रक्सी उपलब्ध हुने जनाएको थियो । 

विश्वकप फुटबल प्रसारण विवादमा अल्पकालीन अन्तरिम आदेश खारेज, ग्राहकले थप शुल्क तिर्नुपर्ने

इकागज | कात्तिक ३०, २०७९

काठमाडौँ- विश्वकप प्रसारण विवादमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै मिडिया हबलाई ...

‘अर्जेन्टिनालाई विश्वकप जित्न ब्राजिल, फ्रान्स र इंग्ल्यान्डले रोक्न सक्छ’

इकागज | कात्तिक ३०, २०७९

काठमाडौँ- अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीले कतार विश्वकप फुटबलको उपाधि जित्नका लागि ब्राजिल, फ्रा...

विश्वकपलाई लिएर पश्चिमा सञ्चारमाध्यमको दावीप्रति कतारका श्रम मन्त्री आक्रोशित

इकागज | कात्तिक ३०, २०७९

काठमाडौँ- फिफा विश्वकप फुटबल सुरु हुन केही दिनमात्र बाँकी रहँदा कतारका श्रम मन्त्रीले विश्वकपलाई लिएर प...