काठमाडौँ : त्रिभुवन आर्मी क्लबले जारी राष्ट्रिय महिला फुटबल लिगमा वालिङ नगरपालिकालाई ७-० ले पराजित गरेको छ । आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सम्पन्न खेलमा आर्मीका लागि विमला चौधरीले हयाट्रिक …