काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी शीर्ष स्थानमा पुगेको छ । मंगलबार राती भएको खेलमा चेल्सीलाई २-० गोलले हराउँदै लेस्टर सिटी शीर्ष स्थानमा पुगेको हो । लेस्टरका लागि वेल्फ्रेड नेडिडी र जेम्…