सरकार

अवैध सुन भित्र्याउने जोसुकै भए पनि कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

इकागज | साउन ५, २०८०

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अवैध सुन भित्र्याउने जोसुकै भए पनि कारबाही गरिने बताएका छन् । 

गत बुधबार करिब एक क्विन्टल सुन बरामद भएपछि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र अध्यागमन कार्यालयको अनुगमन गर्न पुगेका गृहमन्त्री श्रेष्ठले बुधबार बरामद अवैध सुन प्रकरणका दोषी जोसुकै भए पनि कारबाही गरिने प्रतिबद्धता जनाएका हुन् ।

अनुमगनपछि सञ्चारकर्मीसँग उनले अवैध सुन भित्र्याउने कार्यमा जोसुकै भए पनि कारबाही गरिने र आगामी दिनमा यस्ता घटना हुन नदिन नयाँ योजना बनाइने जानकारी दिए । 

भ्रष्टाचार र अपराधका कुरा अनुसन्धानमा कुनै कोट, टार र पार्टी मतलब नरहेको भन्दै उनले सुन आयात घटनाको जरैसम्म पुगेर दोषीलाई कारबाही गरिने बताए । 
 

सरकार जनताको अवस्था बदल्न प्रतिवद्ध छ : प्रधानमन्त्री प्रचण्ड

इकागज | साउन ३, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बद...

प्रधानमन्त्री प्रचण्डले आज बुढीगण्डकीको फिल्ड कार्यालय उद्घाटन गर्ने

इकागज | साउन ३, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बुढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालयको उद्&z...

नागरिकलाई छिटो र सहज रुपमा सरकारी सेवा उपलब्ध गराउनुपर्छ : मन्त्री श्रेष्ठ

इकागज | असार ३१, २०८०

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई छिटो र सहज रुपमा सरकारी सेवा लिनसक्ने ...

एमालेप्रति यातायातमन्त्री ज्वालाको कटाक्ष : धुप, बत्ती बाल्दैमा गठबन्धन ढल्दैन

इकागज | असार ३१, २०८०

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अहिलेको सत्ता गठबन्धन बलियो भएकाले कसैले चा...

अत्याधुनिक चलचित्र छायांकन स्टुडियो निर्माण गर्न सरकारले बनेपामा जग्गा दिने

इकागज | असार २८, २०८०

काठमाडौँ– अत्याधुनिक चलचित्र छायांकन स्टुडियो निर्माण गर्न सरकारले बनेपामा जग्गा दिने भएको छ । ...

सेती जलविद्युत् आयोजनाको विद्युत् गृहमा रहने संरचना निर्माण गर्न जग्गा दिने सरकारको निर्णय

इकागज | असार २८, २०८०

काठमाडौँ– सरकारले सेती जलविद्युत् आयोजनाको विद्युत् गृहमा रहने संरचना निर्माण गर्न जग्गा दिने...

नेपाल खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय सानोठिमीमा राख्ने सरकारको निर्णय

इकागज | असार २८, २०८०

काठमाडौँ– सरकारले नेपाल खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय सानोठिमीमा राख्ने निर्णय गरेको छ ।...