काठमाडौँ - सरकारले विभिन्न १० वस्तुको पैठारीमा लगाइएको बन्देजलाई भदौं १४ गते सम्म निरन्तरता दिने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयबारे आज जानकारी दिँदै सरकारका प्रवक्ता समेत रहेका सञ्च…