सरकार

नीति तथा कार्यक्रम

विदेशमा रहेका नेपालीलाई आवधिक निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्ने सरकारको घोषणा

इकागज | जेठ ५, २०८०

काठमाडौँ- सरकारले नागरिकता सम्बन्धी समस्या अविलम्ब समाधान गर्ने घोषणा गरेको छ ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई आवधिक निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्ने भएको छ ।

आतंकवाद तथा संगठित अपराध मिटरब्याजी, हिंसा, साइबर अपराध, लागूऔषधको अवैध ओसारपसार कारोबार लगायत सबै प्रकारका अपराधजन्य गतिविधि नियन्त्रणमा आधुनिक प्रविधिको उपयोग गरी सुरक्षा निकायलाई सक्षम बनाउने भएको छ ।

त्यस्तै सरकारले आगामी ५ वर्षमा कारावासमा कैदीको चाप नहुने गरी निर्माण भएका कारागारहरूको सञ्चालन तथा नयाँ कारागारको निर्माण गर्ने भएको छ ।

 

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाउने सरकारको निर्णय

इकागज | जेठ ५, २०८०

काठमाडौंँ– सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।...

सरकारले अशक्त, असहाय र जेष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा दिने

इकागज | जेठ ५, २०८०

काठमाडौँ– सरकारले आगामी वर्षदेखि अशक्त, असहाय र जेष्ठ नागरिकलाई घरदैलोमै आधारभूत स्वास्थ्य सेवा द...

रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभेर एकीकृत प्रशारण सेवाको प्रारम्भ गर्ने सरकारको घोषणा

इकागज | जेठ ५, २०८०

काठमाडौँ- सरकारले अनलाइन सेवा प्रणाली वडा तहबाट नै उपलब्ध गराउने घोषणा गरेको छ । शुक्रबार राष्ट्र...

सरकारले दियो सामुदायिक वनमा मृग, बँदेल, हरिणलगायत वन्यजन्तु पाल्ने अनुमति

इकागज | जेठ ५, २०८०

काठमाडौँ– सरकारले सामुदायिक वनमा आगामी वर्षदेखि परीक्षणका रूपमा हरिण, मृग, कालिज, बँदेलजस्ता व...

बर्खायाममा मासिक ५० युनिट र हिउँदमा ३० युनिटसम्म बिजुली खपत गर्ने उपभोक्तालाई निःशुल्क उपलब्ध गराउने

इकागज | जेठ ५, २०८०

काठमाडौँ- सरकारले उर्जामा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने घोषणा गरेको छ । शुक्रबार सरकारका नी...

रासायनिक मल कारखाना स्थापना गर्ने कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने

इकागज | जेठ ५, २०८०

काठमाडौँ- सरकारले बहुवर्षीय योजना तयार गरी रासायनिक मल कारखाना स्थापना गर्ने कार्यक्रमलाई कार्यान्वयनमा ...