सरकार

नयाँ मन्त्रीहरुको सपथ भोलि

इकागज | असार १२, २०७९

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नियुक्त गरेका मन्त्रीहरुको सपथ भोलि हुने भएको छ । आइतबार साँझ देउवाले  कांग्रेस, माओवादीका मन्त्रीलाई यथावत् राख्दै एकीकृत समाजवादीका पाँच नयाँ मन्त्रीमा नियुक्त गरेका छन् । 

राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार टिका ढकालका अनुसार नव नियुक्त मन्त्रीहरुको शपथ सोमबार गराउने तयारी भइरहेको छ । एकीकृत समाजवादीका मन्त्रीहरुले आजै पदबाट राजीनामा दिएका थिए । 

एकीकृत समाजवादीका जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, मेटमणि चौधरीलाई शहरी विकास, भवानीप्रसाद खापुङलाई बढुवा गर्दै स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । 

उड्डयनमन्त्री आले भन्छन्- काठमाडौँमा सोधेर प्लेन चढ्न एयरपोर्ट जानुपर्ने अवस्था अन्त्य भयो

इकागज | असार १२, २०७९

धनगढी - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौँमा सो...

यातायातमन्त्री दाहालले जनाए ट्रक व्यवसायीका समस्या समाधान गर्ने प्रतिबद्धता

इकागज | असार १०, २०७९

ललितपुर (बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले ट्रक व्यवसायीका समस्या समा...

दलैपिच्छे ट्रेड युनियन, खारेज गर्न किन डराउँछ सरकार ?

तारा वाग्ले | असार ८, २०७९

राजनीतिक दलपिच्छे ट्रेड युनियन छन् । हरेक दल समर्थित कर्मचारी छन् । अर्थात कर्मचारीतन्त्रमा राजनीतिकरण गरिए...

जबरजस्ती करणी मुद्दामा सरकारी वकिलललाई दबाब दिइएको छैन : महान्यायाधविक्ता कार्यालय

इकागज | असार ६, २०७९

काठमाडौँ - महान्यायाधिवक्ता कार्यालयले जबर्जस्ती करणीको मुद्दामा सरकारी वकिलललाई कुनै प्रकारको दबाब नदिए...

डडेल्धुरामा यही वर्षदेखि चिकित्सा संकायको अध्यापन सुरु गर्ने तयारी भइरहेको छ : प्रधानमन्त्री देउवा

इकागज | असार ४, २०७९

कन्चनपुर - प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरामा यही वर्षदेखि चिकित्सा संकायको अध्यापन सुरु गर्ने तय...

इन्धन सकिएपछि प्रधानमन्त्री सवार हेलिकप्टर भैरहवामा आकस्मिक अवतरण

इकागज | असार ३, २०७९

बुटवल - प्रधानमन्त्री शेरबहादुर देउवालाई लिएर काठमाडौंबाट धनगढीका लागि उडेको हेलिकोप्टर इन्धन सकिएपछि ...