सरकार

नागरिकता विधेयक आजै तयार हुन्छ : गृहमन्त्री

इकागज | असार २४, २०७९

काठमाडौं - गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक वितरणमा देखिएको बाधा हटाउन ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५` लाई फिर्ता लिन खोजेको प्रष्टीकरण दिएका छन् । 

प्रतिनिधिसभामा गृहमन्त्री खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५` लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका छन् ।

उक्त प्रस्तावमाथि उठेका प्रश्न र विरोधको प्रस्तावमाथि जवाफ दिँदै उनले नागरिकता वितरणमा देखिएको बाधा हटाउन फिर्ता लिनुपरेको बताएका हुन् । 

साथै आजै बस्ने मन्त्रिपरिषद् बैठकले अर्काे नागरिकता विधेयक ल्याउने जानकारी दिँदै उनले सरकार कोही पनि नागरिक नागरिकताबाट वञ्चित हुन नपरोस् भन्नेमा सचेत रहेको बताए ।

वैवाहिक नागरिकताको उल्झनमा नागरिकता विधेयक, अब विधेयक ल्याउने कि अध्यादेश ?

इकागज | असार २१, २०७९

काठमाडौँ - सरकारले प्रतिनिधिसभामा विचाराधीन रहेको नागरिकतासम्बन्धी विधेयक फिर्ता लिएको छ । मंगलबार बस...

प्रधानमन्त्रीलाई भेटेर चुनावको मिति प्रस्ताव गर्ने आयोगको तयारी

इकागज | असार २१, २०७९

काठमाडौं – निर्वाचन आयोगले आसन्न संघीय तथा प्रादेशिक निर्वाचनको मिति प्रस्ताव गर्न प्रधानमन्त्री शेरब...

सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकले २६ अस्पतालमा निःशुल्क उपचार गर्न पाउने

इकागज | असार २०, २०७९

काठमाडौँ - योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकले २६ अस्पतालमा परिचयपत्र (कार्ड) देखाएर न...

सरकारको प्राथमिकता द्रुतमार्ग र एयरपोर्ट : प्रधानमन्त्री देउवा

इकागज | असार १८, २०७९

बारा- प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणलाई सरकारले प्राथमिकतामा राखेर ...