स्वास्थ्य

कोभिड भएकालाई खोपको ‘साइड इफेक्ट’ धेरै

इकागज | कात्तिक १२, २०७८
लन्डन- महामारीको स्वरुप लिएको कोभिडबाट अझै पनि विश्वले पार पाइसकेको छैन् । कोभिडविरुद्ध विभिन्‍न खोप विकास भएका छन् । खोपले भाइरसविरुद्ध लड्न रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने विज्ञहरूले बताउँदै आएका छन् ।  खोपको सम्भावित साइड इफेक्टको त्रासका कारण रसियाको आधा जनसंख्या अझै पनि खोप लगाएको छैन । त्यस्तै अन्य विकसित देशका विज्ञहरूले पनि खोपबारे नकरात्मक प्रचार गरिरहेका छन् । यसै सर्न्दभ बेलायतमा...