काठमाडौँ : पछिल्लो २४ घण्टामा कोभिड-१९ का एक हजार ९ सय १३ जनामा संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोभिड-१९ संक्रमितको संख्या दुई लाख ४ हजार २ सय ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिले …