भक्तपुर- भक्तपुरमा रुख ढलेर किच्दा मृत्यु भएका तीन जनामध्ये एकजनाको पहिचान खुलेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार मृत्यु हुनेहरूमध्ये एक जना भक्तपुर नगरपालिका-२ का २५ वर्षीय विशेष खर्बुजा र…