उदयपुर - सिद्धिचरण लोकमार्गमा बोलेरो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । उदयपुरको कटारी नगरपालिका– ४ अड्डाकुनामा गए राति बोलेरो दुर्घटना हुँदा ९ जना घाइते भएको इलाका प्रहरी कार्यालय कटारीले…