काठमाडौँ - सप्तकोशीमा खसेको बसबाट २० जनाको उद्धार गरिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले नदीमा खसेकाे बसबाट २० जनालाई उद्धार गरेर उपचारका लागि पठाइएकाे जानकारी दि…