काठमाडौँ - भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । ना. ६ ख २१७३ नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिएको प्रत्यक्षदर्शी अष्टराम श्रेष्ठले जानकारी दिएका छन् । मृतक महिलाको पहिचान खु…