भक्तपुर- टिपरको ठक्करबाट आज एक मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडाैँबाट भक्तपुरतर्फ आउँदै गरेको ग ७ प ५३५३ नं को मोटरसाइकललाई बा प ४ ख २९०१ नम्बरको टिपरले मध्यपुरथिमि–४ नयाँ थिमिमा पछाडिबाट …