धादिङ - धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेको दाउने खोलामा मिनी ट्रक दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने एकै घरका पाँचसहित आठ जना घाइते भएका छन् । पतेनीबाट मल लिएर बारीमा जाँदै गरेको ब…