काठमाडौँ - मकवानपुरमा भूकम्प गएको छ । बिहीबार बिहान १ बजेर १९ मिनेटमा भूकम्प गएको हो । मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर ४.५ रेक्टरको भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।  …