हुम्ला - बेलीब्रिज जोड्ने क्रममा चिप्लिएर एक जना कामदारको मृत्यु भएको छ। हुम्लाको सरिसल्लास्थित निर्माणाधीन बेलीब्रिजका नटबोल्ड कस्ने क्रममा चिप्लिएर मंगलबार मध्याह्न १२ बजेतिर बारा जिल्ला कोलबी नगरपालिका-६ सनबार…