दाङ। तुलसीपुर उपमहानगरपालिका-६ स्टार चोकमा आइतबार फोर्स गाडीले अटोरिक्सालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते छन्। नेपालगन्जबाट रुकुमका लागि छुट्को लु२ख ५९१८ नम्बरको फोर्स गाडीले तुल…