घटना-दुर्घटना

भीरबाट खसेर एक जनाको मृत्यु

इकागज | फागुन ६, २०८०

दार्चुला - दार्चुलाको मर्मा गाउँपालिकाको रिठाइनीको भीरबाट खसेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा मर्मा गाउँपालिकाको पारखडाका ३२ वर्षीय  जगतसिंह धामी रहेका छन् । ​

सुनचन्ना भन्ने ठाउँबाट घर फर्कँदै गर्दा भीरबाट करिब  ३०० मिटर तल खसेर उनको मृत्यु भएको हो ।  

विराटनगरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, स्थानीयले लगाए ट्रकमा आगो

इकागज | माघ २८, २०८०

विराटनगर -  विराटनगरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा दुह...

विदुरमा पहिचान नभएको शव फेला, सनाखतमा सहयोग गरिदिन प्रहरीको विशेष अनुरोध

इकागज | माघ २८, २०८०

काठमाडौँ - नुवाकोटमा कुहिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । शनिबार दिउँसो विदुर नगरपालिका -...

अचेत अवस्थामा फेला परेका दुई बच्चाको मृत्यु, छतबाट हाम फालेकी आमाको अवस्था गम्भीर

इकागज | माघ २८, २०८०

काठमाडौँ - ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोलको एक घरमा अचेत अवस्थामा फेला परेक...