मकवानपुर । मकवानपुरको भिमफेदी गाउंपालिका-६ मा भिरबाट खस्दा एक जनाको मृत्यु भएको छ । भिमफेदी ६ जुरेथुम स्थित सुरुङखोलामा नजिकै घाँस काट्न जाँदा सोही स्थान बस्ने ३१ वर्षीया समिता रानामगरको भिरबाट लड…