अर्घाखाँची- अर्घाखाँची जिल्लाकाे शितगंगा नगरपालिकामा रहेकाे डमरु दहमा डुबेर एक व्यक्तिको ज्यान गएकाे छ । दहमा डुबेका शितगंगा ३ दह निवासी ३७ वर्षीय खिमबहादुर नेपालीकाे घटनास्थलमै ज्यान गएकाे हाे । व…