मुगु- कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा तालमा साइकल मार्ग निर्माण गर्न खोलेको ठेक्कामा कमिसनको चलखेल भएको व्यवसायीहरूले आरोप लगाएका छन् । कमिसनको चलखेल गरी डिभिजन वन कार्यालयले ठेक्का स्वीकृत गर्न लागेको…