अनियमितता

राजस्व छली गरेको अभियोगमा मुद्दा

इकागज | कात्तिक २०, २०७९

काठमाडौँ- राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा चितवन भरतपुर महानगरपालिका–३ का सौरभ गुप्ताविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले गुप्ताविरुद्ध भन्सार छली गरी मालसामानको आयात गरी बिक्री वितरण गर्दा राजस्व चुहावट गरेको अभियोग लगाएको छ ।

विभागले रु तीन करोड ८० लाख ५९ हजार पाँच सय २६ बराबरको बिगो दाबी गर्दै उच्च अदालत पाटनको हेटौँडा इजलासमा यही कात्तिक १८ गते मुद्दा दायर गरेको आज जारी विज्ञप्तिमा उल्लेख छ । 

अख्तियारद्वारा महेन्द्रनगरका तत्कालीन नगर विकास समिति अध्यक्षसहित ३७ जनाविरुद्ध मुद्दा

इकागज | कात्तिक २, २०७९

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महेन्द्रनगर नगर विकास समितिका तत्कालिन अध्यक्ष गोपा...

पाँच हजार घूससहित जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर पक्राउ

इकागज | असोज ३१, २०७९

पर्सा- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत कम्प्युटर अपरेटरलाई ...

स्थानीय तहमा सबैभन्दा बढी भ्रष्टाचार, एकतिहाइ उजुरी स्थानीयसँग सम्बन्धित

इकागज | असोज ६, २०७९

काठमाडौं - नेपालमा सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा हुने गरेको पाइएको छ । अख्तियार दुरुपयोग अ...