अनियमितता

शम्भुनाथका मेयर र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

इकागज | फागुन १७, २०७९

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्रप्रसाद गुप्ता र इन्जिनियर रामचन्द्र साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विद्यालय सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ मागेको पुष्टि भएसँगै नगर प्रमुख गुप्ता र इन्जिनियर साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो । 

गत माघ ३ गते अख्तियारले घूस लिएको अवस्थामा इन्जिनियर साहलाई पक्राउ गरेको थियो । अनुसन्धानको सिलसिलामा मेयर गुप्ता र इन्जिनियर साहको मिलेमतो पुष्टि भएपछि दुवै जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

कागजमा सडक बनाएपछि...

इकागज | फागुन ८, २०७९

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बनाउँदै नबनाएको सडक बनाएको भन्दै गलत प्रतिवेदन बनाएर भ्र...

अख्तियारद्वारा दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन इञ्जिनियर दाहाल र सवइञ्जिनियर विसीविरुद्ध मुद्दा दायर

इकागज | फागुन ८, २०७९

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन इञ्जिनियर सरोज...

रसुवा भन्सारका तत्कालीन अधिकृतविरुद्ध २ करोड बढी अकुत सम्पत्तिको मुद्दा

इकागज | फागुन ४, २०७९

काठमाडौं– रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दानबहादुर केसीविरुद्ध २ करोड १० लाख १० ...

बुटवलका तत्कालीन डिभिजन प्रमुख श्रेष्ठ र दासविरुद्ध अख्तियारमा मुद्दा

इकागज | फागुन २, २०७९

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धानमा भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन, बुटवलका तत्कालीन...

विश्वका दुई तिहाइ मुलुकमा भ्रष्टाचार गम्भीर समस्या, नेपालको अंकमा केही सुधार

इकागज | माघ १७, २०७९

काठमाडौँ - नेपालको सुशासनको अवस्था गत वर्षको तुलनामा केही सुधार भएको छ । भ्रष्टाचारविरुद्ध वकालत गर्ने ...

राजश्व अनुसन्धान विभागका शाखा अधिकृत गैरकानुनी आर्जनमा दोषी ठहर

इकागज | माघ १५, २०७९

काठमाडौं- राजश्व अनुसन्धान विभाग तत्कालीन शाखा अधिकृत रामजी रिजाल अकुत सम्पत्ति कमाएको अभियोगमा दोषी ठ...

गुण नियन्त्रण विभाग बबरमहलका ईन्जिनियर योगेन्द्र ढुंगेल १ लाख ५० हजार घुससहित पक्राउ

इकागज | माघ १२, २०७९

काठमाडौँ - खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहलका आठौं तहका कर्मचारीलाई १ लाख ५० हजार घुससहित ...