काठमाडौँ- समस्त बाबुहरूलाई समर्पित गर्दै गायक सुरेन गौतमले 'बा आकाश हुन्' बोलको गीत सार्वजनिक गरेका छन्। सन्देश श्रेष्ठको संगीतमा तयार भएको गीतका रचनाकार तुलसी बस्नेत हुन्। गीतको संगीत संयोजन दिनेश…